Section 27A
विनियम बनाउने अधिकार
: आफ्नो सबै काम कारवाही व्यवस्थित गर्न यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही निगमले विनियम बनाउन सक्नेछ ।
तर, देहायका विषयमा विनियम बनाउदा निगमले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ
(क) संचालकको काम, कर्तव्य र अधिकार तोक्ने,
(ख) निगमका कर्मचारीहरूको तलव, भत्ता, उपदान, निबृत्तभरण र कल्याणकारी कोष
व्यवस्थित गर्ने ।